नेपाली फिल्म ‘जात्रा’ अनलाईनमा हेर्नुहोस्

Wednesday, March 7th, 2018 | | Online Movies

WATCH ONLINE FULL NEPALI MOVIE JATRA : दर्शकहरु औधी मन पराएको फिल्म ‘जात्रा’ अनलाईन रिलिज भएको छ। यो फिल्मलाई निर्माण पक्षले युट्युबमा रिलिज नगर्ने भनेका थिय, तर अन्तत फिल्म युट्युबमा रिलिज गरिएको छ। डार्क कमेडी फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ। कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँ फिल्मको कार्यकारी निर्माता समेत हुन्। फिल्ममा उनिसंगै बिपिन कार्की, रबिन्द्र झा, बर्षा राउत, प्रकास घिमिरे लगायतको अभिनय छ। हेर्नुहोस् पुरा फिल्म – जात्रा। * YouTube channel Highlights Nepal Pvt allowed to Embed this video to websites.WATCH ONLINE FULL NEPALI MOVIE JATRA : दर्शकहरु औधी मन पराएको फिल्म ‘जात्रा’ अनलाईन रिलिज भएको छ। यो फिल्मलाई निर्माण पक्षले युट्युबमा रिलिज नगर्ने भनेका थिय, तर अन्तत फिल्म युट्युबमा रिलिज गरिएको छ। डार्क कमेडी फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ। कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँ फिल्मको कार्यकारी निर्माता समेत हुन्। फिल्ममा उनिसंगै बिपिन कार्की, रबिन्द्र झा, बर्षा राउत, प्रकास घिमिरे लगायतको अभिनय छ। हेर्नुहोस् पुरा फिल्म – जात्रा। * YouTube channel Highlights Nepal Pvt allowed to Embed this video to websites.