नेपाली चलचित्र ‘मन्दिरा’ – यु ट्युव रिलिज

Wednesday, March 7th, 2018 | | Online Movies

दिपेश सापकोटाले निर्देशन गरेको चलचित्र ‘मन्दिरा’ युट्युब रिलिज गरिएको छ। यो चलचित्रमा नरेन खड्का, बिनि पोखरेली, जे.बि. डि.सी., प्रवन भुसाल, बिनिता ओली, राजन ढुंगाना र लक्ष्मी बस्नेतको मुख्य अभिनय छ। हरि भट्टको निर्माणमा बनेको यो चलचित्रमा अजित लामिछानेको पटकथा, देव कोइमी राइको संगीत, अर्जुन बि. सी. को करियोग्राफी, अष्ट महर्जनको द्वन्द छ। सुसन प्रजापतिले खिचेको यो चलचित्रको सम्पादक उज्ज्वल ढकाल हुन्। हेर्नुहोस पुरै चलचित्र – मन्दिरा:दिपेश सापकोटाले निर्देशन गरेको चलचित्र ‘मन्दिरा’ युट्युब रिलिज गरिएको छ। यो चलचित्रमा नरेन खड्का, बिनि पोखरेली, जे.बि. डि.सी., प्रवन भुसाल, बिनिता ओली, राजन ढुंगाना र लक्ष्मी बस्नेतको मुख्य अभिनय छ। हरि भट्टको निर्माणमा बनेको यो चलचित्रमा अजित लामिछानेको पटकथा, देव कोइमी राइको संगीत, अर्जुन बि. सी. को करियोग्राफी, अष्ट महर्जनको द्वन्द छ। सुसन प्रजापतिले खिचेको यो चलचित्रको सम्पादक उज्ज्वल ढकाल हुन्। हेर्नुहोस पुरै चलचित्र – मन्दिरा: