निता ढुंगाना र आमेश भण्डारीको ‘तँ म र उ’ । यु ट्युव रिलिज

Wednesday, March 7th, 2018 | | Online Movies

महिला निर्देशक लक्षु गौतम निर्देशित फिल्म ‘तँ म र उ’ यु ट्युव रिलिज भएको छ। फिल्ममा नीता ढुँगाना, आमेश भण्डारी, सुदिन प्रसाई, दिनेश डिसी, प्रभाकर श्रेष्ठ, अन्जना आरसी, पुणिर्मा क्षेत्री लगायत बाल कलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारी आदी रहेका छन्। फिल्मको सुटिङ जोमसोम, कागबेनी, मुक्तिनाथ र काठमाडौका रमणीय स्थानमा गरिएको छ।