नायिका श्वेताको दोश्रो बिहे! करिश्मादेखि रमेश खरेलसम्मले दिए शुभकामना

Wednesday, March 7th, 2018 | | Glamour Gossip

सिन्धुलाल्चोक स्थित निर्माणाधिन माझीबस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रम भव्यताका साथ मंगलबार साँझ होटलअन्नपूर्णमा सम्पन्न भयो। कार्यक्रममा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, कान्छी निर्माण टिम र सञ्चारकर्मी गरी करिब पाँच सय भन्दा बढी पाहुना उपस्थित थिए। सोहि कार्यक्रममा श्वेता सँग गरिएको रमाईलो कुराकानी भिडियो : श्वेता खड्काको दोश्रो बिहे भएमा के होला ? करिश्मादेखि रमेश खरेलसम्मले दिए शुभकामना।सिन्धुलाल्चोक स्थित निर्माणाधिन माझीबस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रम भव्यताका साथ मंगलबार साँझ होटलअन्नपूर्णमा सम्पन्न भयो। कार्यक्रममा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, कान्छी निर्माण टिम र सञ्चारकर्मी गरी करिब पाँच सय भन्दा बढी पाहुना उपस्थित थिए। सोहि कार्यक्रममा श्वेता सँग गरिएको रमाईलो कुराकानी भिडियो : श्वेता खड्काको दोश्रो बिहे भएमा के होला ? करिश्मादेखि रमेश खरेलसम्मले दिए शुभकामना।सिन्धुलाल्चोक स्थित निर्माणाधिन माझीबस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रम भव्यताका साथ मंगलबार साँझ होटलअन्नपूर्णमा सम्पन्न भयो। कार्यक्रममा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, कान्छी निर्माण टिम र सञ्चारकर्मी गरी करिब पाँच सय भन्दा बढी पाहुना उपस्थित थिए। सोहि कार्यक्रममा श्वेता सँग गरिएको रमाईलो कुराकानी भिडियो : श्वेता खड्काको दोश्रो बिहे भएमा के होला ? करिश्मादेखि रमेश खरेलसम्मले दिए शुभकामना।सिन्धुलाल्चोक स्थित निर्माणाधिन माझीबस्तीको सहयोगार्थ नायिका तथा निर्मात्री श्वेता खड्काले आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट’ कार्यक्रम भव्यताका साथ मंगलबार साँझ होटलअन्नपूर्णमा सम्पन्न भयो। कार्यक्रममा फिल्मकर्मी, श्वेताश्री फाण्डेशनका सदस्यहरु, कान्छी निर्माण टिम र सञ्चारकर्मी गरी करिब पाँच सय भन्दा बढी पाहुना उपस्थित थिए। सोहि कार्यक्रममा श्वेता सँग गरिएको रमाईलो कुराकानी भिडियो : श्वेता खड्काको दोश्रो बिहे भएमा के होला ? करिश्मादेखि रमेश खरेलसम्मले दिए शुभकामना।