अन्ततः ऋचाले बोलिन्, के थियो छक्का पञ्जा विवाद को कारण ?

Wednesday, March 7th, 2018 | | Glamour Gossip

फिल्म छक्का पञ्जा हेरेपछि आफुलाई लागेको प्रतित्रिया दिंदा नायिका ऋचा शर्मा विवादमा तानिइन्। छक्का पञ्जा टिमले ऋचालाई स्वस्थ शिघ्र लाभको कामना गर्दै गेट वेल सुन लखेर सामाजिक सञ्जालमा आलोचना गरे। यो लगत्तै ऋचाले पनि आफुलाई लागेको कुरा राखेको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै दिइन्। यस्तै पछिल्लो समय ऋचाको नाम अभिनेता अर्पण थापासँग जोडिने गरेको छ। अभिनेता थापासँको प्रेम चर्चा र छक्का पञ्जा टिमसँग भएको विवादको चुरो कुरा बारे लामो समयपछि नायिका ऋचा शर्माले मुख खोलेकी छन्। भिडियो हेर्नुहोस्फिल्म छक्का पञ्जा हेरेपछि आफुलाई लागेको प्रतित्रिया दिंदा नायिका ऋचा शर्मा विवादमा तानिइन्। छक्का पञ्जा टिमले ऋचालाई स्वस्थ शिघ्र लाभको कामना गर्दै गेट वेल सुन लखेर सामाजिक सञ्जालमा आलोचना गरे। यो लगत्तै ऋचाले पनि आफुलाई लागेको कुरा राखेको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै दिइन्। यस्तै पछिल्लो समय ऋचाको नाम अभिनेता अर्पण थापासँग जोडिने गरेको छ। अभिनेता थापासँको प्रेम चर्चा र छक्का पञ्जा टिमसँग भएको विवादको चुरो कुरा बारे लामो समयपछि नायिका ऋचा शर्माले मुख खोलेकी छन्। भिडियो हेर्नुहोस्फिल्म छक्का पञ्जा हेरेपछि आफुलाई लागेको प्रतित्रिया दिंदा नायिका ऋचा शर्मा विवादमा तानिइन्। छक्का पञ्जा टिमले ऋचालाई स्वस्थ शिघ्र लाभको कामना गर्दै गेट वेल सुन लखेर सामाजिक सञ्जालमा आलोचना गरे। यो लगत्तै ऋचाले पनि आफुलाई लागेको कुरा राखेको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमै दिइन्। यस्तै पछिल्लो समय ऋचाको नाम अभिनेता अर्पण थापासँग जोडिने गरेको छ। अभिनेता थापासँको प्रेम चर्चा र छक्का पञ्जा टिमसँग भएको विवादको चुरो कुरा बारे लामो समयपछि नायिका ऋचा शर्माले मुख खोलेकी छन्। भिडियो हेर्नुहोस्