सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ‘कान्छी’को सेलिव्रेटी रेड कार्पेट शो गरिएको छ। कुमारी सिनेमा भवनमा आयोजना गरिएको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको खुलेरै प्रशंसा गरे। मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ठअभिनेता हरिवंशआचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकनपक्षसबै1
श्वेता खड्काको फिल्म ‘कान्छी’ शनिबार देशैभर हाउस फूल भएको खबर छ। शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने शतप्रतिशत अकुपेन्सी कायम गरेको छ। हलमा दर्शकहरुको भिड थामिनसक्नु रहेको जानकारी प्राप्त भएको छ। दर्शकको भिडलाई सम्बोधन गर्न श्वेता खड्का, दयाहाङ राई, प्रज्वल सुजल गिरी र निर्देशक आकाश अधिकारी गोपिकृष्ण र अष्टनारायण हल पुगेका थिय।1
फिल्म रिलिज भएको एक सातापछी ‘कृ’ युनिटले फिल्मको अर्को गीत अनलाईन रिलिज गरेको छ। फिल्ममा सरप्राइजको रुपमा राखिएको ‘उकालीमा’ बोलको गीतमा अनमोल केसी र अदिति बुढाथोकी फिचरीङ छन्। भिडियोमा अनमोलले रिसाएकी अदितिलाई फकाई रहेका छन्। सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो। सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र1
हलिउडमा समेत सक्रिय रहेकी बलिउड नायिका प्रियंका चोपडाले आफु ठगिएको भन्दै उजुरी गरेकी छिन्। हिरा कारोवारी नीरव मोदीले आफुलाई पारिश्रमिक नदिएको भन्दै प्रियंकाले नीरवलाई लिगल नोटिस पठाएकी छिन्। प्रियंका नीरवको कम्पनी ग्लोबलको ब्राण्ड एम्बेस्डर थिइन्। प्रियंकाले नीरवको कम्पनिबाट बनेको गहनामा मोडलिङ गरेकी छिन्। सो कामको निरवले पारिश्रमिक नदिएको आरोप उनले लगाएकी छिन्।हलिउडमा समेत सक्रिय रहेकी1
सन् २०१३ मा सनी देओलको मुख्य भूमिका रहेको फिल्म ‘सिंह साहाब दि ग्रेट’ मार्फत बलिउडमा डेब्यु गरेकी उर्वशी रौतेलाले खासै चर्चा पाइनन् । उनि बलिउडमा डेब्यु त भइन तर चर्चा कम हुदा फिल्मी भाषामा भनीए जस्तो धमाकेदार इन्ट्री भएन। तर पछिल्ला दिनमा उनि फिल्म ‘हेट स्टोरी’ का कारण चर्चामा छिन। फिल्मको ट्रेलरमा बोल्ड देखिएकी उर्वशी1
मह सञ्चारको ब्यनारमा निर्माण गरिएको फिल्म ‘शत्रु गते’ को पोष्टर बाहिरिएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले पोष्टर सार्वजनिक गरेको हो। पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिल्म भित्रकै पात्रका रुपमा प्रस्तुत गरिएको छ। हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको जोडी पोस्टरमा देखिएका छन्। फिल्मनगरीमा1
सांगीतिक समुह कन्दरा लामो समयपछि दर्शक तथा स्रोतामाझ ‘हिमाल मुनी’ बोलको गीत लियर आएको छ। कन्दराका गायक बिवेक श्रेष्ठको स्वरमा उक्त रोमान्टिक गीतको म्युजिक भिडियो रिलिज भएको हो। एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको गीतको भिडियो माया गर्ने जोडीहरुलाई समर्पित गरिएको गायक बिवेक श्रेष्ठले बताएका छन्। कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा1
‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ रचनाकार तथा साहित्यकार रत्न शमशेर थापा र वरिष्ठ गायक योगेश बैधलाई सम्मान गरेको छ। फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह1
गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ म्युजिक भिडियो रिलिज गरिएको छ। यसअघि ‘बरीलै…’ तथा ‘माया मै संगलाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन्। म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्।गायक किरण भुजेल तथा गायिका1
गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत ‘जुन लुक्यो आकाशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियो सुन्दर नगरी पोखराको कास्कीकोटमा छायांकन गरिएको हो। भिडियोमा हाँस्य श्रृखला भद्रगोलबाट चर्चामा आएकी अभिनेत्री रक्षा श्रेष्ठकोअभिनय छ। भिडियोमा रक्षाका अलावा तुला पर्वत, उनकी छोरी शृषा कुँवर सहित ३1
गायीका मेलिना राईको गीतमा नायिका प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ। ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्कीलाई ५ दर्जन भन्दा बढी कोरसको बीचमा हेर्न सकिन्छ। गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ। महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो राम्रो बनेको छ। भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन1
‘चाहे माया गर’, ‘किन दुख्छ मुटु मेरो’ लगायतका गीतहरु मार्फत चर्चामा आएका गायक लामिछानेलाई शिवाजको नामले सांगीतिक दुनियामा चिन्ने गरिन्छ। यतिबेला उनै शिवाजको नयाँ गीत को भिडियो रिलिज भएको छ। भिडियोमा हिमाली मनोरम दृश्यलाई देख्न सकिन्छ भने यसमा शिव आफै फिचरीङ छन्। गीतमा विभिन्न भाषाभाषी र उनीहरुको संस्कृतिलाई देखाइएको छ। गीतमा हर्कुलस बस्नेतको शब्द र1
मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो। बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए। तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी–भुसावल रेलमार्गको पाटलीपुत्र सुपरफास्ट ट्रेनको एसी कोचबाट दुलही प्रिती लापत्ता भइन्। रातभरिको यात्राले गर्दा भुसुक्कै निदाएका जन्ती तथा बेहुलाका आँखा बिहान सात बजेतिर1
उनीहरुको मुखमा चपिस्टिक समेत छ। मुखमा चपिस्टिक च्यापेर पनि उनीहरुको मुहारमा स्वच्छन्द हासो देखिन्छ। एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन्। झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर मात्रै पुग्दैन्। हाम्रो हासाँलाई समेत देखाउन सक्नुपर्छ। तीन मिनेटसम्म हामीले बोतललाई त्यसरी टाउकोमा राख्नुपर्छ।’ उनले यो प्रशिक्षण केवल परिक्षाका लागि मात्रै1
रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’ मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ। फेस्टिवलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि, एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन1
फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ। बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक आकर्षक खेल मानिन्छ। यसपटक दक्षिण कोरियामा आयोजना भैरहेको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि फिगर स्केटिङका खेलाडीहरुले लगाएको ड्रेस, त्यसको डिजाइन र कलर कम्बिनेसनले निकै चर्चा पाईरहेको छ।फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद1
जाडोमा हिटरको प्रयोग गर्दा यी बुदाँहरुमा ध्यान दिनुहोस्, नत्र ज्यानै जान सक्छ! सस्तो मूल्यका हिटर कमसल हुनुका साथै बढी विधुत खपत गर्ने किसिमका हुन सक्छन्। सकेसम्म राम्रो गुणस्तर एवं ब्रान्डको हिटर प्रयोग गर्नुपर्छ। सम्भव भएसम्म कम विधुत खपत गर्ने हिटर नै प्रयोग गर्नुपर्छ। हिटर बालेको स्थानमा केटाकेटीलाई एक्लै नछाड्नुहोस्। धेरै आदो छ भनेर हिटरको धेरै1
बालबालिकाको पालनपोषण समेत सँगसँगै गर्ने दम्पत्तिमा अझै बढी खुसीको बहार आउने र यौन जीवन पनि सुन्दर हुने एक अमेरिकी अध्ययनले दर्शाएको छ। अमेरिकामा ४ सय ८७ परिवारहरुमा गरिएको एउटा अध्ययनमा बालबालिकाको सँगसँगै रेखदेख गर्ने दम्पत्तिले यौन र भावनात्मक रुपमा पनि सन्तुष्टि पाउने जनाइएको छ। सन् २००६ को वैबाहिक जीवन सम्बन्धको अध्ययनबारे गरिएको अध्ययनबाट यस्तो निष्कर्ष1
राजकुमार विलियम र केट मिडिलटन बेलायती गद्दीको दोस्रो उत्तराधिकारी राजकुमार विलियम सामान्य युवती केट मिडिलटनबीच सन् २०११ मा भएको विवाह पनि सर्वाधिक महँगो विवाहको सूचीमा छ । ८ करोड ३२ लाखको फूल र त्यस्तै मूल्यको विवाह केक काटेर सम्पन्न गरिएको यो विवाहमा ३ अर्ब ५३ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।राजकुमार विलियम र1
ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन्। पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन्। श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्, एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन्। सुगठित शरीरकी धनी ज्याकलिन फिटनेस कन्सस छिन्। फिल्म र टेलिभिजन विज्ञापन खेल्नुका1
चिया नेपाली समाजको जीवनशैली नै हो। अधिकांशले चिया भन्नेबित्तिकै दूधलाई छुटाउन नहुने सम्झन्छन्। स्वादका कारण पनि निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन्। तर, दूध चियाको अत्यधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक मानिन्छ। कालो चिया भने निकै उपयोगी। कालो चियाले शरीरलाई स्वस्थ राख्नुका साथै क्यान्सरजस्तो रोगबाट समेत जोगाउन सहयोग पुर्याउँछ। यी हुन्, कालो चियाका पाँच फाइदा:चिया1
भागदौडले भरिएको जीवनशैलीमा आफ्नो फिटनेसबारे निकै कम मानिस सजग हुन्छन्। यस्तोमा तौल बढ्ने समस्या हुन थाल्छ। यसबाट बच्नका लागि व्यस्त दैनिकीमा पनि केही टिप्स अपनाएर तौल घटाउन सकिन्छ। कागती पानीः बिहान उठ्ने बित्तिकै दैनिक एक गिलास मनतातो कागती पानी पिउनुहोस्। यसले पाचन क्रिया बलियो हुनुका साथै तौल घटाउनमा पनि सहयोग गर्दछ। ब्रेकफास्ट: ब्रेकफास्ट खाने समय1